
सुदूरपश्चिममा बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित भएको छ । धनगढी सहित आसपासका क्षेत्रमा आज बिहानै बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु सँगै बढेको शितलहरले चिसो बढेको छ ।

तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको मौसमविद् गंगा नगरकोटीले बताए । उनका अनुसार आज दिनभरि नै हुस्सु कुहिरो लाग्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा भने दिउँसो पनि हुस्सु हट्ने अनुमान छ ।

पहाडी क्षेत्रको मौसम आज सफा रहने जनाइएको छ । बिहानदेखि दिन भरिसम्म हुस्सु लाग्ने भएकाले चिसोबाट जोगिन मौसमविद्को सुझाव छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/19, 8:34
2020/12/06, 9:56
2022/03/18, 6:33
2023/04/17, 12:27