
जिल्ला सदमुकाम पुलघाटमा होल्डिंग सेन्टर स्थापना गरिएको छ। नेपाल भारत जोडने नाका पुल घाटमा आवतजावत गर्ने नागरिहरुका लागि गुडनेभरको आर्थिक तथा संकल्प दार्चुलाको सहयोगमा होल्डिक सेन्टरको स्थापना गरिएको हो।

कोरोना महामारीबाट जोगिन स्वास्थ्य सुरक्षा सर्तकता अपाउने उदेश्यका साँथ होल्डिंग सेन्टर स्थापना गरिएको संकल्प दार्चुलाका कोडनेटर नारायण जोशीले बताए।
सेन्टरमा स्वास्थ्य सुरक्षाका साधनहरु स्यानीटाइजर, ज्वरो नाप्ने थर्मोमिटर, मास्क तथा साबुनहरुको व्यवस्थापन गरिएको छ।
