गाडीमा भएको क्षतिको बिमा बापतको रकम भुक्तानी गरिएको छ । सानीमा जनरल ईन्स्योरेन्सले गाडीमा भएको क्षति वापतको रकम भुक्तानी गरेको हो ।
सानीमा जनरल ईन्स्योरेन्सका बीमित ग्लोवल आइएमइ वैक लिमिटिडेका ऋणी राजेन्द्र खत्रीको बा १८ च ७१८१ नम्बरको गाडीमा भएको क्षति वाफत १७ लाखको रकम छिटो छरितो र सहजताका साथ भुक्तानी पाएको बीमित राजेन्द्र खत्रीले बताए ।
सानिमा जनरल इन्स्योन्स धनगढी शाखाका प्रवन्धक सुरज रावलले बीमित राजेन्द्र खत्रीलाई दावी वापतको १७ लाखको चेक हस्तान्तरण गरेका छन् ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/02, 12:32
2021/09/07, 5:47
2022/07/13, 12:20
2023/11/22, 3:59
2020/09/03, 7:47