
नेकपा बिप्लबका सेती महाकाली जनसरकार प्रमुख असल शर्मा भन्ने गणेश ढकाल लम्किचुहा नगरपालिकाबाट पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरी टोलिले आफ्नै घरमा लुकि बसेको सुचनाको आधारमा ढकाललाई पक्राउ गरेको हो ।
प्रहरी आएको थाहा पाउने बित्तिकै भाग्न खोजेका ढकाललाई प्रहरीले लखेटेर पक्राउ गरेको हो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08