
टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध कैलालीको भजनीमा विरोध प्रदर्शन भएको छ। राष्ट्रिय जनता पार्टीले अदालतको फैसला विरुद्धमा संयौंको संख्यामा रहेका प्रदर्शनकारीले नाराबाजी गर्दै आइतबार प्रदर्शन गरेका हुन्।

पुस २ गते उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले रेशम चौधरी सहितलाई जन्म कैदको फैसला सुनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08