सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा ८४ जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप ६ जनामा संक्रमण देखिएको जानकारी दिए । यस्तै कैलालीकै कैलारी गाउँपालिका, कन्चनपुरको बेल्डाडी र डडेल्धुराका १/१ जनामा भाइरसको संक्रमण देखिएको छ ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/02, 12:32
2021/09/07, 5:47
2022/07/13, 12:20
2023/11/22, 3:59
2020/09/03, 7:47