
कैलालीको अत्तरियावाट बेपत्ता भएका ४ बालक मध्ये २ बालक फेला परेका छन् भने २ को अबस्था अझै अज्ञात नै रहेको छ । स्कुल जान्छु भनि आइतबार घरबाट हिडेका गोदावरी नगरपालिकाका २ बालक कञ्चपुरमा फेला परेका हुन् ।

फेला पर्नेहरुमा दिपक साउँद र प्रकास साउँद रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलबार महेन्द्रनगर बसपार्कमा फेला पारी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै उनीहरुसँगै वेपत्ता भएका सोही ठाउँका पुष्कर भट्ट र दिपक बोहरा भने अझै अज्ञात नै रहेका छन् । उनीहहरुको खोजी भइरहेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/17, 1:52
2021/10/30, 11:31
2024/03/04, 4:52