
सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी ओली पक्षमा गएका छन् । यसअघि, सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार जना नेपालु चौधरी, रतन थापा, मन्त्री पठासिंह बोहरा र लीलाधर भट्ट ओली पक्षमा थिए ।

बिहीबार काठमाण्डौंमा भएको ओली पक्षको भेलामा प्रदेश सभा सदस्य जोशी पनि उपस्थित भएका छन् । योसंगै यहाँबाट खुलेरै ओली पक्षमा जानेहरुको संख्या पाँच पुगेको छ । अझै केही प्रदेश सभा सदस्य ओली पक्षमा जाने सम्भावना रहेको बताइएको छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरेका विघटित प्रतिनिधि सदस्य नारदमुनि राना, यज्ञबहादुर बोगटी, प्रेम आले, गणेशसिंह ठगुन्ना, दामोदार भण्डारी लगायतका नेताहरु पनि ओली पक्षमा छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08