टीकापुर घटनाबारे उच्च अदालत दीपायलले गरेको फैसलाको विरोध गर्दै धनगढीमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । जनता समाजवादी पार्टीले धनगढीको एलएन चौकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।
पुस २ गते उच्च अदालत दीपायलले रेशम चौधरीसहितको जन्मकैदको फैसला सदर गरेको थियो भने तीन बर्ष कैद भुक्तान गर्दै रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाएको थियो । त्यस्को विरोधमा जसपाले चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/30, 12:06
2021/06/18, 9:50
2022/02/13, 4:17
2023/02/28, 12:18
2020/08/30, 6:00