
कैलालीको अत्तरियाबाट एक लाख नगद र लागुऔषधसहित एक जना पक्राउ परेका छन् । एक लाख १२ हजार नगद र तीन सय ३० ग्राम लागुऔषध चरेससहित बैतडीको दोगडाकेदार गाउँपालीका वडा नम्वर १ बस्ने बर्ष २६ का तोरण प्रशाद जोशी पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालीका वडा नम्बर २ अत्तरिया बजारबाट उनलाई पक्राउ गरेको हो ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/16, 12:15
2020/06/06, 8:55