उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम अध्यक्षमा शंकर बोगटी चयन
नेपाल उधोग बाणीज्य महासंघ सुदुरपश्चिम अध्यक्षमा पुन : शंकर बोगटी चयन भएका छन । आज दिपायलमा सम्पन्न संघको चौथो साधारण सभाबाट प्रदेश अध्यक्षमा बोगटी चयन भएका हुन । बोगटी निर्बिरोध अध्यक्षमा चयन भएका हुन ।