
नेपाली काँग्रेस धनगढीका सभापति तथा धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले विद्या भण्डारी केपी शर्मा ओलीका लागि मात्रै राष्ट्रपति भएको बताएका छन् । संसद विघटनविरुद्ध धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वडले यस्तो बताएका हुन् । उनले भने, ‘विद्या भण्डारीलाई हामीले सबै जनताको राष्ट्रपति सम्झेका थियौँ । तर उनी केपी ओलीकी मात्रै राष्ट्रपति बनिन्् ।’ वडले नेकपाको सरकार संविधान र जनताको मर्म बिपरित गएको बताए ।

उनले भने,’ नेकपाको लडाइ जनताको लागि होइन, त्यो लडाइ त पदको लडाइ हो’ संघीय प्रतिनिधी सभा विगठन गर्दै निर्वाचनको घोषणा गरिएको भन्दै अब प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले निर्वाचनको तयारीमा जुट्नुपर्ने बेला आएको उनले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08