
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद् विस्तार तथा पूनर्गठन संविधान विपरित रहेको दावी गर्दै आज रिट दायर गरेका हुन् ।
पार्टी दुईधारमा विभाजित भएपछि संसद विघटन गर्ने निर्णयमा पुगेका ओलीको क्याबिनेटका ७ जना मन्त्री प्रचण्ड नेपाल पक्षका ले सामूहिक राजीनामा दिएका थिए ।

त्यसको केहि दिनमा उनले रिक्त पदमा नयाँ मन्त्रीहरुलाई नियुक्ती दिएका थिए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08