धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कोरोना पुष्टि भएपछि भेन्टीलेटरमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56