धनगढी उप–महानगरपालिकाको क्वारेन्टाईनमा ७ सय २८ जनालाई राखिएको छ । जसमध्य ६ सय २१ जना पुरुष, ८२ जना महिला, १९ जना बालक, ६ जना बालिका रहेको नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए ।
उनीहरुलाई ३० वटा ठाउँमा क्वारेन्टाईन बनाएर राखिएको छ । भारतबाट आएकाहरुलाई त्रिनगर भन्सार नाकाबाट उद्धार गरेर सिधै सम्वन्धित वडाको क्वारेन्टाईनमा राख्ने गरेको छ ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/06/24, 6:17
2021/07/06, 2:03
2022/03/11, 1:15
2023/04/08, 12:41