
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले बाटो बिराएर अर्को समूहमा गएकाहरुलाई फर्किन आग्रह गरेका छन् । ओली समूहले बुधबार बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वकै पार्टीमा फर्कन आग्रह गरेका हुन् ।

उनले ओली समूह नै नेकपाको संस्थापन पक्ष भएको दाबी गरे । चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा दुई तिहाई मत ल्याउने दाबी गरे ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08