
पछिल्लो समय लकडाउनका कारण भारतका विभिन्न सहरहरूमा अलपत्र परेका नेपालीहरू स्वदेश आउने क्रम जारी रहेका वेला सीमा नाकामा उनीहरुलाई विभिन्न सहयोग हुदै आएको छ ।

कैलालीको गौरीफन्टा नाका भएर आईरहेका नेपालीहरुलाई त्रिनगर सीमा नाकामा निशुल्क रिचार्ज, फोन र चार्जको सुविधा दिईएको छ । बोलन्या थली र दृष्टि फाउण्डेसनले भारतबाट आएकाहरुलाई यो सुविधा दिएका हुन् । भारतबाट आएकाहरुलाई प्रति व्यक्ती २० रुपैया रिचार्ज गरिएको हो ।
तीन सय जनालाई रिचार्ज, ६० जनालाई पिसिओ सेवा र एक सय ५० जनालाई चार्जको सुविधा दिईएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54