
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह बी का दुई वटा खेल हुँदैछन् । दाङको लमहीमा जारी प्रतियोगितामा बागमती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ बीचको खेल हुन लागेको हो ।

बिहान साढे नौ बजे हुने पहिलो खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ भने दिउँसो सवा एक बजे हुने खेलमा गण्डकी र प्रदेश १ मैदान उत्रने छन् ।
प्रदेश नम्बर १ प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । हिजोको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश १ अन्तिम चारमा पुगेको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32