
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह बी का दुई वटा खेल हुँदैछन् । दाङको लमहीमा जारी प्रतियोगितामा बागमती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ बीचको खेल हुदैछ । पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशसँग खेलिरहेको छ । टस जितेर पहिले सुदूरपश्चिम प्रदेशले ब्याटिङ गरिरहेको छ । आजको खेल जितेमा सुदूरपश्चिम सेमिफाईनल प्रवेश गर्नेछ ।

पराजित भएमा भने प्रतियोगिताबाट बाहिरिनेछ । दिउँसो सवा एक बजे हुने खेलमा गण्डकी र प्रदेश १ मैदान उत्रने छन् । प्रदेश नम्बर १ प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । हिजोको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश १ अन्तिम चारमा पुगेको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39