
डोटीको केआईसिंह गाउँपालिका वडा नं. २ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गाउँमा मन्दिरको ढुङ्गा बोक्ने क्रममा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा शिखर नगरपालिका १० बानेडुग्रीसैन घर भएका वर्षीय चालक भक्त बलायर रहेको इलाका प्रहरी कार्यालय वायलका इन्चार्ज प्रहरी सहायक निरिक्षक भाष्कर पन्तले जानकारी दिए।
ट्याक्टरमा रहेका अर्का एक जना सामान्य घाइते भएका छन्। टयाक्टर भीरबाट २ सय ५० मिटर तल खसेको जनाइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/19, 10:29
2021/08/19, 2:15
2022/06/06, 5:10
2023/09/01, 1:22