कञ्चनपुरमा राजस्व छलिका ५४ लाख बढीका मोबाइल सेट बरामद गरिएको छ । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ को सुडाबाट ५४ लाख बढि मुल्यका विभिन्न कम्पनीका मोवाइल बरामद गरिएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशी नेतृत्वको टोलीले ५४ लाख १० हजार ७ सयका मोवाइल बरामद गरिएको बताए ।
2025/01/16, 7:07
2025/01/16, 7:06
2025/01/16, 7:04
2025/01/16, 7:03
2025/01/16, 7:02
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/12/21, 4:25
2024/11/21, 2:22