कैलालीका थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २ सय ८ नमूना परीक्षण गर्दा कैलालीका थप २० जनामा संक्रमण पुष्टि भएको हो।
धनगढी उप–महानगरपालिकाका १८ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। कैलालीकै टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका १/१ जनामा समेत संक्रमण पुष्टि भएको छ।
2025/01/16, 7:07
2025/01/16, 7:06
2025/01/16, 7:04
2025/01/16, 7:03
2025/01/16, 7:02
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/13, 10:38
2022/12/07, 5:53
2024/05/12, 3:23
2021/06/09, 3:02