
इन्द्रेणी प्रकाश र रङ्गबाट उत्पन्न भएको यस्तो घटना हो, जसमा रङ्गीन प्रकाशको एउटा अर्धवृत्त आकाशमा देखिन्छ। जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपामाथि पर्छ, पानीको थोपाले प्रकाशलाई परावर्तन, आवर्तन गर्दछ। फलस्वरुप आकाशमा एउटा सप्तरङ्गी अर्धवृत्ताकार प्रकाशकीय आकृति उत्पन्न हुन्छ। यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ। आज सामान्य बर्षापछि धनगढीमा पनि इन्द्रेणी देखिएको छ ।


2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09