भीम रावलबारे प्रधानमन्त्री ओलीले भने— एकै जनालाई कति पटक मन्त्री बनाउने ?
2021/01/08, 3:16

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावलप्रति कटाक्ष गर्दै उनलाई मन्त्री नबनाउँदा रुष्ट भएको बताएका छन् । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘उहाँ मन्त्री हुँदा केपी ओली राम्रै मान्छे थियो । तर एकै जनालाई कति पटक मन्त्री बनाउने ?’ रावल पटकपटक मन्त्री भईसकेका छन् ।


2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55