
प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध सहित स्वागत गरिएको छ । विवेकशिल साझा पार्टी, सुदूरपश्चिम प्रदेश कार्यालयबाट आज साँझा युवा संगठनले विरोध सहित स्वागत गरेको हो ।

संगठनले बेलुन उडाएर प्रधानमन्त्रीको विरोध सहित स्वागत गरेको हो । बेलुनमा ‘प्रधानमन्त्री ज्यू उत्ताउलाहरुको प्रदेशमा स्वागत छ ।’ लेखिएको थियो । कोरोना संक्रमणको सुरुवाती अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमवासी उत्ताउला भएको र उनीहरुकै कारण नेपालमा कोरोना सर्ने सम्भावना बढेर गएको प्रतिक्रीया दिएका थिए । उक्त अभिव्यक्तिको सुदूरपश्चिममा आलोचना भएको थियो ।

यस्तै अनेरास्ववियूले पनि धनगढीमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको थियो ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09