
भीम रावलले आफूमाथि ‘साइबर सेना’ छोडिएको प्रष्ट पारेका छन् । नेकपा (दाहाल–नेपाल) खेमाका नेता रावलले शुक्रबार आफूम माथि ‘साइबर सेना’ छोडिएका आरोप लगाएका हुन् ।

आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै नेता रावलले प्रधानमन्त्री केपी ओलीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा उनको साइबर सेनाले लगाएको स्पष्ट परे ।
शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी विभाजन गरेको आरोप समेत लगाए । रावलले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको आरोपसमेत लगाए ।

रअका प्रमुखसँग मध्यरातमा भेटर प्रधानमन्त्री ओलीले घोषणा पत्र र पार्टीबाट भागेको टिप्पणी रावलले गरे । उनले पुष्पकमल दाहाललाई हेग पठाउछु भन्ने प्रधानमन्त्री ओलीलाई नै हेग पठाउनुपर्ने समेत बताए ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14