
कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरिएको छ । लायन्स क्लब अफ खप्तड र लायन्स क्लब अफ ईन्नोभेटिभ्सको आयोजनामा २० हजार बराबरको सहयोग गरिएको हो ।

सेभ हाउसमा आवश्यक पर्ने खाद्यान्नहरु दुबै लायन्स क्लबले संयुक्त रुपमा सहयोग गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ बी टुका द्धितीय उपाध्यक्ष सिवी चन्द, लायन्स क्लब अफ खप्तडका अध्यक्ष हरि धामी सचिव डाक्टर युवराज जोशी, लायन्स क्लब अफ ईन्नोभेटिभ्सका अध्यक्ष विजय अवस्थी, लाईन्स क्लव अफ धनगढीकी सचिव पुनम अवस्थी लगायतको सहभागीता रहेको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55