
कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–१० तुलसीपुर गाउँका १६ वर्षीय अशोक धामीको मृत्यु भएको हो।

घोडाघोडी नगरपालिका–११ भलौवामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्ट मार्टमका लागि धनगढी ल्याइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09