धनगढीबाट बझाङ गईरहेको गाडी दुर्घटनाबाट जोगियो
 
acc

धनगढीबाट बझाङ गईरहेको टिप्पर दुर्घटनाबाट जोगिएको छ । से १ ख १८७६ नम्वरको टिप्पर दुर्घटनाबाट जोगिएको हो ।

चालक सुतेपछि डोटीको रुवसकाँडामा टिप्पर अनियन्त्रित भएको थियो । टिप्परले सडक छोडेपनि कुनै क्षती नभएको प्रहरीले जनाएको छ ।