
थारु समुदायको महान चाड माघी अर्थात पहाडी समुदाय को महान चाड माघे सक्रान्तिको अवसरमा धनगढीमा पेनाल्टी सुटाआउट प्रतियोगिता आयोजना गरिएको छ ।

धनगढि उपमहानगर पालिका वडा नम्बर ३ को बढहरा गाउँ देउथान मन्दिर समितिद्वारा आयोजित प्रतियोगितामा बेहडी युवा क्लब बिजेता बनेको छ भने रास्टिय युवा सङ्घ धनगढी नगर कमिटीका अध्यक्ष बिस्णु केसि नेतृत्वको टिम उपबिजेता बनेको छ ।

पेनाल्टी सुट आउट प्रतियोगितामा १६ टिमको सहभागीता थियो । सोही कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39