
कञ्चनपुरमा दुर्घटनामा परि घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ मध्ये एक जनाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मृतकको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते मध्ये एक जनाको अवस्था भने गम्भिर रहेको बताइएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारत तीनै जना घाइतेको समेत परिचय खुल्न सकेको छैन।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55