
कञ्चनपुरमा एक युवती मृत अवस्थामा भेटिएकी छन। वेदकोट नगरपालिका–७ की १८ वर्षीया रेखा लुहार कामी मृत अवस्थामा फेला परेको कञ्चनपुरका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

उनका अनुसार कामी आफ्नै घरको सिलिङमा शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। विवाहित ती युवतीका माइती पक्ष पहाडबाट शुक्रबार साँझ आइपुगेका शनिबार मात्र घटनास्थल कार्य गरिने प्रहरी नायब उपरीक्षक थापाले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55