
बैतडीको झुलाघाट नाका थप २ दिनका लागि ५ र ६ गते खुल्ने भएको छ। साप्ताहिक रुपमा सोमबार र शुक्रबार खुल्दै आएको नाका दुवै देशका स्थानीय प्रशासनबीच भएको सहमतीअनुसार माघ ५ र ६ गते गरि थप २ दिन नाका खुला गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

सो क्रममा अत्यावश्यक काम भएकाहरुले आवतजावत गर्न सक्नेछन् भने उपचारका लागि जानेहरुलाई पनि खुला गरिएको हो। कोरोना भाईरसको जोखमका कारण गत वर्षको चैतदेखि नाका बन्द गरिएका छन। तर अत्यावश्यक कामका लागि भने आवतजावत खुला गरिदै आएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11