
कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपाली बलात्कार आरोपमा पक्राउ परेका हुन।

२७ वर्षीया महिलालाई घर पछाडि खेतमा बोलाएर जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि नेपालीलाई शनिबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।
पक्राउपछि अभियुक्त नेपालीलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55