
भारतले अष्ट्रेलियाविरुद्धको टेस्ट श्रृंखला जितेर ईतिहास रचेको छ । ब्रिस्बेनमा सम्पन्न भएको चौथो टेस्ट भारतले तीन विकेटले जितेको छ । यो संगै भारतले चार वटा टेस्टको श्रृंखला २–१ ले जितेको छ ।

ब्रिस्बेनमा ३३ वर्षदेखि अष्ट्रेलियाले हारेको थिएन । यद्यपि, भारतले आज उसलाई उसकै भूमिमा हराएको हो । भारतका ऋषभ पन्तले अन्तिममा चार रन प्रहार गर्दै भारतलाई विजय बनाएका हुन् । खेलमा पन्तले नटआउट रहँदै ८९ रन बनाए । भारतले ३ सय २८ रनको लक्ष्य ७ विकेट गुमाएर पुरा गरेको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39