
कञ्चनपुरमा हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा सु.प.प्र. ०२००१ ख १०४५ नम्बरको हाइसले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ का ५५ वर्षीय शुक्रलाल चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चौधरी पैदल यात्री हुन् ।

कार्यालयका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले चौधरीको टाउको र खुट्टामा चोट लागेको र धनगढीको निसर्ग अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09