
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नेकपा (पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूह) ले विरोध सभा गर्ने भएको छ । नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै त्यसबारेमा जानकारी दिएका हुन् ।

उनले प्रतिनिधीसभा विघटनविरुद्ध हुने विरोध सभालाई सम्बोधन गर्न पुष्पकमल दाहल प्रचण्ड र माधवकुमार नेपाल धनगढी आउनेसमेत जानकारी दिए । यसअघि धनगढीमा नेकपा (ओली समूह) ले धनगढीमा सभाको आयोजना गरेको थियो । सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55