
विश्वमा युवा विकास प्लेटफर्मको रूपमा परिचित युथ अपर्चुनिटिको कन्ट्री एड्भाइजरमा कैलालीका तेजराज उप्रेती चयन भएका छन् । विश्वका एक सय २० देशका प्रतिनिधि र सात जना क्षेत्रीय संयोजकमध्ये कन्ट्री एड्भाइजरमा तीन जना चयन भएका थिए । त्यस्मा नेपालको प्रतिनिधित्व गरेका कैलालीका तेज पनि रहेका छन् ।

धनगढीका तेज विगत तीन वर्षदेखि युथ अपर्चुािटिमा काम गर्दै आएका छन् । उनले उक्त संस्थामा सन् २०१८÷०१९ मा कन्ट्री एम्बेसडर, २०२० मा क्षेत्रीय संयोजकका रुपमा पनि काम गरीसकेका छन् । संस्थाले युवाहरूलाई निःशुल्क असीमित अवसरहरूको लागि सजिलो र पहुँच प्रदान लगायत युवाहरुको क्षेत्रमा काम गर्दै आएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55