
सुदूरपश्चिम प्रदेशमा ३२ जनाको नमूना परीक्षण गर्दा थप १ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ ।

प्रदेशका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा मात्र संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सेती अस्पतालको प्रयोगशालामा २० जनाको नमूना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा १२ जनाको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय २८ पुगेको छ । संक्रमण पुस्टि भएकामध्ये १२ हजार ८ सय ७७ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35