नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
आज (शनिवार) समाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले, भट्टको हत्याको खवरले निकै मर्माहित भएको र सो घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/30, 12:06
2020/08/30, 6:00