
ऐश्वर्य बहुमुखी क्याम्पसमा बस सेवा सञ्चालनको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाईएको छ ।

नयाँ शैक्षिक सत्रदेखि बस सेवा सञ्चालन गर्न नसकिने भन्दै प्रशासनले सुचना जारी गरेपछि नेपाल विद्यार्थी संघ ईकाई समितिले बस सेवा बन्द नगर्न माग गर्दै ज्ञापन बुझाएको हो ।

सो निर्णय क्याम्पसको हित विपरित भएकोले ज्ञापनपत्र बुझाईएको क्याम्पसका स्ववियु सदस्य महेश जोशीले बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35