
प्रहरी प्रधानकार्यालयले ६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गर्नुका साथै हालै बढुवा भएका १६ जना एसपीको पदस्थापन गरेको छ । हालै बढुवा भएर खाली भएको जिल्ला प्रहरी कार्यालय दार्चुलामा डिएसपी मनोहर प्रशाद भट्टको सरुवा भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कार्यरत डिएसपी भट्टको दार्चुला सरुवा भएको हो । दार्चुला प्रहरी प्रमुखको जिम्मेवारी पाएका डिएसपी पदमबहादुर विष्टको एसपीमा बढुवा भएपछि भट्टको सरुवा भएको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/02/26, 9:05
2021/09/27, 5:20
2022/08/19, 12:36