अछामबाट विरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका एम्बुलेन्स चालक मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । सुर्खेतको प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमूना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको हो ।
चालक धनगढीमै छन् । स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति देवदत्त जोशीले चालकलाई कोरोना संक्रमण भएको जानकारी जानकारी दिए । उनी मात्र अछामबाट आईतबार बिरामी लिएर धनगढी आएका थिए ।
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2024/11/25, 3:35
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2024/11/25, 3:35
2020/06/12, 8:12
2021/07/01, 8:56
2022/03/05, 7:46
2023/03/30, 1:37