
कञ्चनपुरमा सवारी ज्यान मुद्धामा फरार एकजना पक्राउ परेका छन् । शनिबार जिल्लाको बेलौरी नगरपालिका ७ बस्ने २७ बर्षीय दिपसिंह चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई सवारी ज्यान मुद्धामा अदालतले २०७४ साल चैत्र १२ गतेको ३ महिना कैद र १ हजार जरिवाना फैसला गरेको थियो ।
उनी त्यसपछि फरार रहेका थिए । चौधरीलाई उनकै घर ठेगानामा लुकीछिपी बसीरहेको अबस्था फेला पारेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11