
धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका २ का ७० वर्षीय पुरुषको सोमवार बिहान ५ बजेको समयमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले बताए ।
फागुन ३ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वास प्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमवार बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11