धनगढीः कैलालीमा शनिबारदेखि थरुहट/थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन सुरु भएको छ । जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा सद्भाव, न्याय र अधिकारका लागि भन्दै मोर्चाले युवा दस्तासहित सम्मेलन सुरु गरेको हो ।
कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी(जसपा) का नेता राजेन्द्र महतोले गरेका छन् । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहने दावी गरिएको छ ।
2025/01/17, 3:32
2025/01/17, 3:23
2025/01/17, 3:22
2025/01/17, 3:20
2025/01/17, 3:17
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2023/06/21, 3:18
2020/09/03, 7:47
2021/02/20, 9:27
2021/09/21, 11:04
2023/06/24, 11:05