
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का अध्यक्ष रुद्रसिंह धामीको निधन भएको छ । मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका ७८ वर्षीय धामीको सोमवार हृदयघातका कारण निधन भएको हो ।

वडाअध्यक्ष धामीको मृत्युपछि शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा दुई दिन शोक विदा दिने निर्णय भएको छ ।
राष्ट्रकै सातौँ धामको रुपमा रहेको शैल्यशिखर मालिकार्जुन धामका मुखिया धामीको मृत्यु भएपछि मालिकार्जुन र शैल्यशिखरमा शोक विदा दिने निर्णय भएको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 5:54
2022/04/03, 6:42
2025/06/30, 10:25
2020/07/30, 4:42