
कञ्चनपुर प्रहरीले काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका ७ हल्दुखालका २८ वर्षीय मोहन जाग्री १९ वर्षिय राजेन्द्र सिंह पक्राउ गरेको प्रहरीले जनाएको छ।

सालका १२ थान कडीसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका दुवैजना र नियन्त्रणमा लिइएको काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/06, 11:26
2020/10/08, 2:16
2021/05/01, 10:33
2021/11/21, 1:13
2022/10/01, 2:07