
कञ्चनपुर प्रहरीले लागु औषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–४ स्थित त्रिवेणी चोकबाट सोही ठाउँका ३४ वर्षीय कमल दौल्याल २० वर्षीय जीवन ऐरलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए।

उनीहरुको साथबाट १ सय ५० ग्राम चरेश पनि बरामद गरिएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 10:57
2021/02/07, 4:59
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49