
कैलालीका नयाँ प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई स्वागत गरिएको छ ।

सरुवा भएर कैलाली आएका नयाँ प्रमुख जिल्ला अधिकारी रिजाललाई बुधबार कैलाली उद्योग वाणिज्य संघले स्वागत गरेको हो ।
संघका अध्यक्ष पुष्प कुँवर, वरिष्ठ उपाध्यक्ष पुष्कर ओझालगायतका संघका पदाधिकारीले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेका हुन् ।

कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको सरुवा भएपछि उनको ठाउँमा रिजाल आएका हुन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 12:58
2020/08/05, 11:14
2021/01/04, 12:34